Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पब्जी मोबाइल ग्लोबल ओपनको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

पब्जी मोबाइल ग्लोबल ओपनको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
A A+ A-

काठमाडौं। भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल ओपन’ (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारका रूपमा सहकार्य गरेको छ।

यस प्रतियोगिताका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ। ई-स्पोर्ट्समा खेलको नतिजा खेलाडीको सीप र निर्णय क्षमताका अतिरिक्त इन्टरनेटको कार्यसम्पादनबाट समेत प्रभावित हुने गर्छ।

षगरी व्यावसायिक स्तरका खेलमा इन्टरनेटको गतिसँगै स्थिरता, निरन्तरता र न्यून विलम्बता (लो ल्याटेन्सी) निकै महत्वपूर्ण मानिन्छ। खेलका क्रममा आउने सामान्य अवरोध वा कनेक्टिभिटीमा हुने अस्थिरताले खेलको नतिजालाई नै प्रभावित पार्न सक्ने कम्पनीले जनाएको छ।

नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगितामध्ये एक मानिने पीएमजीओका लागि भायानेट छनोट हुनुलाई कम्पनीले आफ्नो नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाणका रूपमा लिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आवश्यक कनेक्टिभिटी उपलब्ध गराउनु आफ्नो लागि महत्वपूर्ण उपलब्धि भएको भायानेटले उल्लेख गरेको छ।

2