Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
A A+ A-

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले पाउनेछन्।

सञ्चालक समितिको निर्णयअनुसार बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ।

यसैगरी कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश गरी कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।

विसं २०६४ वैशाख ७ गतेदेखि सञ्चालनमा आएको यस बैंकले आर्थिक वर्ष २०६५/६६ देखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ।

बैंकको तथ्यांकअनुसार स्थापनाकालदेखिको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुगेको बैंकले जनाएको छ।

2