Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख सहयोग
A A+ A-

काठमाडौं। होटल पौवाले देशमा आएको विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको कठिन समयमा राहत र पुनर्स्थापनाका लागि होटल पौवाले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले विपद् प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट प्राप्त हुने सहयोग निकै महत्वपूर्ण रहेको बताए।

होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले होटलका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी विपद्मा परेको मुलुकलाई सहयोग गरेको जानकारी दिए। ज्ञवालीले भने, ‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ।’

होटल पौवाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ। यसअघि पनि संस्थाले विपद् व्यवस्थापन र सामाजिक सेवाका विभिन्न गतिविधिमा सहयोग गर्दै आएको छ। चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो।

2