Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

धरहराको सुरक्षाका लागि टेन्डर आह्वान, हार्ड कपी मात्र बुझाउनुपर्ने

धरहराको सुरक्षाका लागि टेन्डर आह्वान, हार्ड कपी मात्र बुझाउनुपर्ने
A A+ A-

काठमाडौं। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले धरहराको सुरक्षा सेवाका लागि बोलपत्र आह्वान गरेको छ।

विभागले बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन माग गरेको हो।

सूचनाअनुसार धरहराको सुरक्षा सेवा कार्यका लागि ४४ लाख ११ हजार ५ सय ७१ रुपैयाँ ९२ पैसा अनुमानित लागत तोकिएको छ। यसमा भ्याट र कन्टिन्जेन्सी रकम समावेश गरिएको छैन। बोलपत्रमा सहभागी हुन चाहने फर्म वा कम्पनीले जमानत बापत १ लाख १० हजार रुपैयाँ राख्नुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक आवेदकले असोज २१ गते साँझ ५ बजेभित्र आफ्नो बोलपत्र पेस गरिसक्नुपर्नेछ। दर्ता भएका बोलपत्रहरू त्यसको भोलिपल्ट असोज २२ गते दिउँसो १ बजे खोलिनेछ। विभागले अनलाइनमार्फत नभई हार्ड कपी मात्र स्वीकार गरिने स्पष्ट पारेको छ।

2