Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाल वायुसेवा निगमका कर्मचारीबाट प्रकोप कोषमा ९८ लाख सहयोग

नेपाल वायुसेवा निगमका कर्मचारीबाट प्रकोप कोषमा ९८ लाख सहयोग
A A+ A-

काठमाडौं। नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग प्रदान गरेको छ। उक्त रकम भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यका लागि उपलब्ध गराइएको निगमले जनाएको छ।

निगमका अनुसार सो रकम संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिएको हो। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा मन्त्री खडक राज पौडेल (गनेस) लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

2