Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीबाट भएको क्षति विवरण पेस गर्न आह्वान

भोटेकोशी बाढीबाट भएको क्षति विवरण पेस गर्न आह्वान
A A+ A-

काठमाडौं। यातायात व्यवस्था विभागले गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण माग गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा भदौ २६ गते बसेको बैठकले क्षति मूल्याङ्कनका लागि समिति गठन गर्ने निर्णय गरेपछि उक्त प्रक्रिया अघि बढेको हो।

बाढीका कारण सिर्जित प्रतिकूल अवस्थाले सार्वजनिक यातायातमा पुर्‍याएको क्षतिबारे यकिन तथ्याङ्क सङ्कलन गर्न समिति क्रियाशील छ। समितिले क्षतिपूर्तिको आधार र अन्य प्राविधिक विषयमा राय सुझावसहितको प्रतिवेदन तयार पार्ने लक्ष्य राखेको छ।

यसै सन्दर्भमा, क्षति मूल्याङ्कन समितिले भदौ ३१ गते गरेको निर्णय अनुसार सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चार माध्यम, निजी क्षेत्र, अनुसन्धानकर्ता र आम नागरिकलाई सात दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

विवरण पठाउनका लागि विभागको इमेल ठेगाना [email protected] प्रयोग गर्न सकिने छ। साथै, लिखित रूपमा विवरण बुझाउन चाहनेहरूका लागि विभागको योजना शाखामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। समितिले संस्थागत विवरण पठाउँदा संस्थाको पहिचान र तथ्याङ्कको स्रोतसमेत खुलाएर पठाउन आग्रह गरेको छ।

2