Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
A A+ A-

काठमाडौं। भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। भेटमा अर्थमन्त्री वाग्लेले भोटेकोशी बाढीका कारण उत्पन्न विपद्मा भारत सरकारले गरेको खोज, उद्धार र सहयोगप्रति आभार व्यक्त गरेका छन्।

नेपाली दूतावासका अनुसार दुई नेताबीच नेपाल र भारतबीचको दीर्घकालीन मित्रतालाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ। छलफलमा विशेष गरी लगानी, ऊर्जा र कनेक्टिभिटीमा द्विपक्षीय सहयोग विस्तार गर्नेबारे जोड दिइएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले नेपालमा हालै गएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै उनले दुई देशबीचको आर्थिक साझेदारी, ऊर्जा क्षेत्रको सहकार्य र कनेक्टिभिटीलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको बताएका छन्। यसअघि अर्थमन्त्री वाग्लेले आफ्नी भारतीय समकक्षी निर्मला सीतारमणसँग पनि भेटवार्ता गरेका थिए। सो अवसरमा सीतारमणले पनि नेपालको बाढी विपद्प्रति दुःख व्यक्त गरेकी थिइन्।

यसैबीच, अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक संवादमा सहभागिता जनाएका छन्। सो कार्यक्रममा उनले नेपालको पछिल्लो बाढीको अवस्था, अन्तर्राष्ट्रिय सहयोग र नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे आफ्नो धारणा राखेका थिए। कार्यक्रममा पूर्व भारतीय विदेश सचिव श्याम शरण, नेता जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, अर्थशास्त्री प्रा. डा. दीपक नायर तथा भारतीय विदेश मन्त्रालयका अधिकारीलगायत कूटनीतिज्ञ र विज्ञहरूको उपस्थिति रहेको थियो।

2