Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फ्लाइ दुबईले असोज ७ देखि पोखरामा दैनिक उडान गर्ने

फ्लाइ दुबईले असोज ७ देखि पोखरामा दैनिक उडान गर्ने
A A+ A-

पोखरा। दुबईको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्स फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान सुरु गर्ने भएको छ। यो सेवा सुरु भएसँगै संयुक्त अरब इमिरेट्स (युएई) बाट पोखरामा नियमित प्रत्यक्ष उडान गर्ने फ्लाइ दुबई पहिलो एयरलाइन्स बन्नेछ।

सन् २००९ देखि काठमाडौँमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा प्रदान गरिसकेको जनाएको छ। कम्पनीका अनुसार पोखरामा हुने नयाँ उडानले नेपाल र युएईबीच पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसले विशेष गरी पश्चिम नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहुँचलाई थप बलियो बनाउने विश्वास लिइएको छ।

2