udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

बजारमा आज गोलभेँडा, च्याउ र केही सागसहितका तरकारीको मूल्यमा सामान्य गिरावट आएको छ। समितिका अनुसार धेरैजसो तरकारीको मूल्य भने स्थिर छ।

आजको मूल्यसूची अनुसार ठूलो नेपाली र भारतीय गोलभेँडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी सानो लोकल गोलभेँडा ३६ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ र भारतीय सुकेको प्याज ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

बजारमा अन्य तरकारीको मूल्य यस प्रकार छ: लोकल गाँजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ११८ रुपैयाँ, हाइब्रिड मुला ५५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ। तनेबोडी ४७ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, घिउ सिमी ५५ रुपैयाँ, करेला ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, लोकल परबल ७५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ र हरियो डल्ले फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ।

पाकेको फर्सी ६५ रुपैयाँ, स्कुस १५ रुपैयाँ र भिन्डी ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। सागपाततर्फ रायो र पालुंगोको साग दुवै सय रुपैयाँ प्रतिकिलो छ। च्याउको मूल्यमा कन्य च्याउ १९२ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। साथै, कुरिलोको मूल्य प्रतिकिलो ५५० रुपैयाँ कायम गरिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action