Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

सेयरबजारमा १२.९५ अंकको गिरावट

सेयरबजारमा १२.९५ अंकको गिरावट
A A+ A-

काठमाडौं: सेयरबजारमा बिहीबार १२.९५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन बजार सूचक र कारोबार रकम दुवै घटेका छन्।

बिहीबार कुल ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन ७ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। बजारमा आएको गिरावटसँगै आज २११ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ वटाको मूल्य बढेको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बजारमा आज अधिकतम वृद्धिदर २.९६ प्रतिशत र अधिकतम गिरावट दर ५.०९ प्रतिशतसम्म देखिएको छ। एकै दिनमा १८ करोड रुपैयाँ बराबरको अधिकतम कारोबार भएको छ। आज माइक्रोफाइनान्स समूहमा वृद्धि देखिए पनि बाँकी सबै समूह राताम्य भएका छन्।

2