Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एस२६ एफई

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एस२६ एफई
A A+ A-

काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजको नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। यो वान यूआई ९ सहित बजारमा आउने सिरिजको पहिलो स्मार्टफोन हो। कम्पनीका अनुसार यो फोन उच्चस्तरीय क्यामेरा र ग्यालेक्सी एआई सुविधाहरूका साथ उपलब्ध छ।

सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो।’

यो फोनमा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ रहेको छ। यसमा ग्यालेक्सी फोल्डेबलमा उपलब्ध ‘माई फ्यानक्याम’ सुविधा राखिएको छ, जसले भिडियोमा व्यक्तिलाई ट्र्याक गरी फ्रेमको बीचमा राख्न मद्दत गर्छ। साथै, होरिजन्टल लकसहितको सुपर स्टेडी फिचरले भिडियोलाई स्थिर बनाउँछ। फोनमा ३ गुणा अप्टिकल जुम र नाइटोग्राफी सुविधा पनि उपलब्ध छ।

वान यूआई ९ का साथ आउने यस फोनमा प्रयोगकर्ताको रुटिनअनुसार जानकारी दिने ग्यालेक्सी एआई फिचरहरू छन्। यसमा ‘नाउ ब्रिफ’ सुविधालाई थप व्यक्तिगत बनाइएको छ, जहाँ प्रयोगकर्ताले मौसम र स्वास्थ्यसम्बन्धी जानकारीहरू छनोट गर्न सक्छन्।

ग्यालेक्सी एस२६ एफई (८/२५६ जीबी) को मूल्य रु १,१९,९९९ तोकिएको छ। यो फोन पिस्तासियो, ग्रेफाइट र ब्लुबेरी रंगमा उपलब्ध छ। सामसङले यसमा ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र ६ महिनाको गुगल एआई प्रो सब्सक्रिप्सन निःशुल्क दिने जनाएको छ। ग्राहकले २४ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधामा पनि फोन खरिद गर्न सक्नेछन्, जसको मासिक किस्ता रु ३,२५६ बाट सुरु हुन्छ।

2