udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मुस्ताङ भन्सारबाट दुई महिनामा तीन अर्बभन्दा बढी राजस्व संकलन

मुस्ताङ भन्सारबाट दुई महिनामा तीन अर्बभन्दा बढी राजस्व संकलन
A A+ A-

मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३-८४ को दुई महिनामा तीन अर्ब सात करोड ९३ लाख रुपियाँ राजस्व संकलन गरेको छ।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार साउन महिनामा २६ करोड ३९ लाख रुपियाँ राजस्व संकलन भएकोमा भदौ महिनामा दुई अर्ब ८१ करोड ५४ लाख रुपियाँ राजस्व उठेको हो।

रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि तिब्बत हुँदै लिजी-नेचुङ (कोरला) नाकाबाट हुने आयात बढेको छ। कार्यालयका अनुसार भदौ महिनामा विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ। साउनमा एक सय वटा विद्युतीय सवारीसाधन भित्रिएकोमा भदौमा एक हजार दुई सय २३ वटा पुगेको छ। विद्युतीय सवारीसाधनबाट मात्रै दुई अर्ब ११ करोड ३० लाख रुपियाँ राजस्व संकलन भएको छ।

त्यस्तै, साउनमा ५७ वटा मालबाहक कन्टेनर भित्रिएकोमा भदौमा छ सय ९७ वटा कन्टेनर भित्रिएका छन्। भन्सार प्रमुख चुडालले भन्नुभयो, “उत्तरीका अन्य नाका बन्द भएपछि भन्सार कार्यालयमा अत्यधिक चाप छ, अहिले नेपाली ब्यवसायीलाई चाडपर्व लक्षित सामान भित्र्याउन भ्याइनभ्याइ छ।” हाल कोरला नाकाबाट भित्रिएका सामान कालीगण्डकी करिडोर हुँदै पोखरा लैजाने गरिएको छ।

कोरला नाका सन् २०२३ को नोभेम्बर १३ (२०८० कात्तिक २७) देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। सडकमा कन्टेनर र विद्युतीय सवारीसाधनको चाप बढेपछि बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले जोखिमयुक्त क्षेत्रमा सडक स्तरोन्नति र पहिरो नियन्त्रणका लागि प्राविधिक अध्ययन गरिरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action