udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
A A+ A-

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौ महिनामा गरी सो संख्यामा श्रमिकले अन्तिम श्रम स्वीकृति लिएका हुन्।

साउन महिनामा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकामा भदौ महिनामा यो संख्या घटेर ६० हजार ४२ मा सीमित भएको छ। भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला रहेका छन्। यसमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने २४ हजार ४१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

भदौ महिनामा सबैभन्दा बढी श्रमिक संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। उक्त महिनामा १८ हजार ४७७ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले स्वीकृति लिएका छन्।

जिल्लागत रूपमा मधेस र कोशी प्रदेशका जिल्लाबाट विदेशिनेको संख्या उच्च देखिएको छ। देशभरमा सबैभन्दा बढी धनुषाबाट ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्। झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जना विदेशिएका छन्। हिमाली जिल्लाहरू मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र श्रम स्वीकृति लिएका छन्।

विभागका अनुसार भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १६७ जना दक्ष श्रमिक रहेका छन्। यसबाहेक १६ हजार ५८ अदक्ष, ९ हजार ४६६ अर्धदक्ष, २७१ व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action