Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुर्खेतमा दुई महिनापछि सहज भयो ग्यास आपूर्ति

सुर्खेतमा दुई महिनापछि सहज भयो ग्यास आपूर्ति
A A+ A-

काठमाडौं। सुर्खेतमा गत साउन र भदौ महिनामा देखिएको खाना पकाउने ग्यासको अभाव असोज लागेसँगै हटेको छ। बजारमा ग्यास आपूर्ति सहज भएसँगै उपभोक्ताले लामो लाइन लाग्नुपर्ने बाध्यता अन्त्य भएको छ।

नेपाल आयल निगम सुर्खेतका सूचना अधिकारी रामकुमार केएमका अनुसार साउन र भदौ महिनामा गरी कुल ९६ हजार ६५ वटा भरी सिलिन्डर खपत भएको थियो। जसमा साउनमा ५० हजार ७७८ र भदौमा ४५ हजार २८७ सिलिन्डर बिक्री भएका थिए। असार महिनामा आधा सिलिन्डर बिक्री गर्ने निर्णय र त्यसपछि भरी सिलिन्डरको माग बढेका कारण बजारमा केही समय अभाव देखिएको थियो। सूचना अधिकारी केएमले भने, ‘साउन र भदौमा ९६ हजारभन्दा बढी भरी सिलिन्डर उपभोक्ताले लिइसकेको अवस्थाले अब आपूर्ति सहज भएको छ।’ दसैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा ग्यासको सहज उपलब्धताले उपभोक्तालाई राहत मिलेको छ।

वीरेन्द्रनगरका ग्यास विक्रेताले पनि बजारमा ग्यासको मौज्दात बढ्न थालेको बताएका छन्। राप्ती ग्यासका विक्रेता चन्दनारायण साहले साउन र भदौको तुलनामा असोजमा अवस्था निकै सुधारिएको जानकारी दिए। उनका अनुसार अहिले ग्राहकले पसलमा आउनासाथ तत्काल ग्यास पाउन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको अनुगमनले पनि बजारमा ग्यासको अवस्था सामान्य रहेको पुष्टि गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीका अनुसार असोज १ गते गरिएको अनुगमनका क्रममा विभिन्न पसलमा ९२३ वटा सिलिन्डर मौज्दात रहेको पाइएको थियो। सोही समयमा थप एक ट्रक ग्यास सुर्खेत भित्रिएको प्रशासनले जनाएको छ।

2