Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्बको नजिक

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्बको नजिक
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।

कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ।

कोषको रकम विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ नेपाली मुद्रामा रहेको छ। यसका साथै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा रहेको कार्यालयले जानकारी दिएको छ।

2