Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्राविधिक समस्याले नेप्सेको कारोबार बन्द

प्राविधिक समस्याले नेप्सेको कारोबार बन्द
नेपाल स्टक एक्सचेन्जको केन्द्रीय कार्यालय।
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबार हुने नियमित सेयर कारोबार स्थगित भएको छ। ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हब प्रालि’ मा आएको प्राविधिक समस्याका कारण कारोबार सञ्चालन हुन नसकेको हो।

नेप्सेका अनुसार असोज ४ गते बिहानैदेखि डाटा हबको सर्भरमा समस्या देखिएको थियो। समस्या समाधानका लागि निरन्तर प्रयास भइरहे पनि सोमबारसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन। प्राविधिक समस्याका बीच जबरजस्ती कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमै गम्भीर क्षति पुग्ने जोखिम देखिएको थियो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले प्राविधिक जोखिमलाई मध्यनजर गर्दै आजको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्सेसमक्ष लिखित निवेदन दिएको थियो। उक्त निवेदन र प्राविधिक जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार सोमबारको कारोबार स्थगित गर्ने निर्णय गरेको हो।

2