Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावितका लागि नेपाल टेलिकमको राहत प्याकेज

बाढी प्रभावितका लागि नेपाल टेलिकमको राहत प्याकेज
A A+ A-

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिक तथा उद्धारमा खटिएका निकायहरूलाई लक्षित गर्दै राहत तथा सञ्चार सुविधा घोषणा गरेको छ। भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका नागरिकलाई कम्पनीले विशेष सुविधा दिने भएको छ। साथै पृथ्वी राजमार्गअन्तर्गतका प्रभावित क्षेत्रका बासिन्दाले पनि यसबाट लाभ लिनेछन्।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बाढीले क्षति पुर्‍याएका एनटी फाइबरका केबल र राउटर निःशुल्क उपलब्ध गराई जडान गरिदिने व्यवस्था मिलाइएको छ। सेवाको अवधि समाप्त भएका ग्राहकको हकमा तीन महिनाका लागि निःशुल्क म्याद थप गरिनेछ। सिमकार्ड हराएका वा क्षति भएका ग्राहकलाई पुनः वितरण गरिनेछ। यसका लागि सेवाग्राहीले सम्पर्क गरिएका पाँचवटा नम्बर उपलब्ध गराउनुपर्ने र ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्नुपर्नेछ।

विपद् व्यवस्थापनका लागि टेलिकमले विभिन्न निकायसँग समन्वय गरी थप सुविधा विस्तार गरेको छ। नेपाली सेनाको समन्वयमा उद्धार कार्यका लागि २१० थान सिमकार्ड उपलब्ध गराइएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (CMC-Nepal) को टोल फ्री नम्बर १८१०५०००४०२ मा तीन महिनासम्म निःशुल्क कल गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट र प्राविधिक सहयोग उपलब्ध गराइएको छ। साथै प्राधिकरणलाई निःशुल्क डार्क फाइबर कनेक्टिभिटी दिइएको छ। राहत व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् उद्धार केन्द्र र सामाखुशीस्थित राधास्वामी सत्संग व्यास केन्द्रलाई एक महिनाका लागि १०० Mbps गतिको इन्टरनेट प्रदान गरिएको छ। भरतपुरको विपद् व्यवस्थापन युनिटलाई पनि एक वर्षका लागि सोही क्षमताको इन्टरनेट निःशुल्क दिइएको छ।

टेलिकमले बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित झन्डै २० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइसकेको जनाएको छ। बाढीबाट कम्पनीको दूरसञ्चार संरचनामा करोडौँ रुपैयाँको क्षति पुगेको र पुनर्निर्माण कार्य तीव्र पारिएको टेलिकमले उल्लेख गरेको छ।

2