udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टीसीएलले ल्यायो दशैं-तिहार विशेष योजना: क्यासब्याक र आकर्षक उपहार

टीसीएलले ल्यायो दशैं-तिहार विशेष योजना: क्यासब्याक र आकर्षक उपहार
A A+ A-

काठमाडौं। इलेक्ट्रिक ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘सेलिब्रेट दशैं एण्ड तिहार’ नामक विशेष उत्सव योजना सार्वजनिक गरेको छ।

‘ग्रेट मोमेन्ट, मेगा क्यासब्याक एण्ड गिफ्ट’ भन्ने नारासहित ल्याइएको यस योजनामा विभिन्न इलेक्ट्रिक तथा घरायसी उपकरणको खरिदमा क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ।

योजनाअन्तर्गत ग्राहकले टीसीएलका टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, वाटर डिस्पेन्सर र एयर कन्डिसनर खरिदमा विशेष सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार ८५ र ९८ इन्चका टेलिभिजन खरिद गर्दा टीसीएल एस५५एच साउन्डबार, वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक र रेफ्रिजरेटर खरिदमा सिजी इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ। एयर कन्डिसनर खरिद गर्ने ग्राहकले निःशुल्क इन्स्टलेसन सुविधा पाउनेछन्।

यसका साथै उपभोक्ताले एक लाख ४२ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक र शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई सुविधासमेत प्राप्त गर्न सक्नेछन्। टीसीएलले आफ्नो क्यूडी मिनी एलईडी प्रविधियुक्त ठूला स्क्रिनका टेलिभिजनलगायतका उत्पादनमार्फत ग्राहकको चाडपर्वलाई थप विशेष बनाउने उद्देश्य राखेको जनाएको छ।

नेपालमा टीसीएलका आधिकारिक वितरक चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स हो। यी उत्पादनहरू देशभरका आधिकारिक डिलर नेटवर्क, शोरुम र सिजी डिजिटल प्लेटफर्ममार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action