Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाल विद्युत् प्राधिकरणका १० वितरण केन्द्र प्रमुखको नम्बर सार्वजनिक

नेपाल विद्युत् प्राधिकरणका १० वितरण केन्द्र प्रमुखको नम्बर सार्वजनिक
A A+ A-

खजुरा (बाँके)। नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले सेवाग्राहीको सहजताका लागि मातहतका १० वटै वितरण केन्द्रका प्रमुखको सम्पर्क नम्बर सार्वजनिक गरेको छ। सेवा प्रवाहलाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले यस्तो व्यवस्था गरेको हो।

डिभिजन कार्यालयले वितरण केन्द्र प्रमुख तथा लुम्बिनी प्रदेश डिभिजन प्रमुखको सम्पर्क नम्बरसहितको सूचनामूलक ब्यानर सबै वितरण केन्द्रमा टाँसेको जनाएको छ। सेवाग्राहीले विद्युत् लाइन विस्तार, नयाँ मिटर जडान, क्षमता वृद्धि, नामसारी र मिटर परिवर्तनजस्ता कामका लागि सम्बन्धित केन्द्रका प्रमुखसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

लुम्बिनी प्रदेश डिभिजन प्रमुख इन्जिनियर दीपक गौतमका अनुसार सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् र सेवा प्रक्रिया छिटो होस् भन्ने उद्देश्यले सम्पर्क नम्बर सार्वजनिक गरिएको हो। गौतमले भन्नुभयो, “यस प्रकारको सूचना हामीले यसअघि पनि सार्वजनिक गरेका थियौँ। अहिले केन्द्रबाट थप परिमार्जन भएर आएको सूचनालाई पुनः सार्वजनिक गरेका हौँ। यसबाट सेवाग्राहीलाई आवश्यक सेवा लिन थप सहज हुने अपेक्षा गरेका छौँ।”

कार्यालयले सेवा लिँदा तोकिएको आधिकारिक शुल्क मात्र बुझाउन र अनिवार्य रूपमा रसिद लिन सेवाग्राहीलाई आग्रह गरेको छ। साथै, बिचौलियालाई अतिरिक्त रकम वा उपहार नदिन र कुनै पनि अनुचित व्यवहार भएमा सम्बन्धित प्रमुखलाई जानकारी गराउन भनिएको छ।

गौतमले भने, “सेवा प्रवाहलाई थप व्यवस्थित र पारदर्शी बनाउन कार्यालयले आवश्यक सूचना सेवाग्राहीसम्म पुर्याउने प्रयास गरेको छ। सेवाका क्रममा कुनै समस्या, गुनासो वा अनुचित व्यवहार भए सम्बन्धित प्रमुखलाई प्रत्यक्ष जानकारी गराउन आग्रह गर्दछौँ।”

सार्वजनिक गरिएको ब्यानरमा बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा र प्युठानका १० वितरण केन्द्रका प्रमुखहरूको सम्पर्क नम्बर राखिएको छ। यस व्यवस्थाले सेवाग्राहीले कार्यालय धाउनुपर्ने अवस्था कम हुने र समस्याको छिटो सम्बोधन हुने विश्वास प्राधिकरणले लिएको छ।

2