Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान र व्यावसायिक तालिम

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान र व्यावसायिक तालिम
A A+ A-

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्न वार्षिक कार्यक्रम सम्पन्न गरेको छ। भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजित दुई रात तीन दिनको उक्त कार्यक्रममा ५६५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीका उत्कृष्ट अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरूको उपस्थिति थियो। सहभागीहरूलाई सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो।

कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले कार्यक्रमको उद्घाटन गरेकी थिइन्। उद्घाटनका अवसरमा उनले भोटेकोशीमा आएको बाढी र त्यसबाट उत्पन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न एक मिनेट मौनधारण गरिएको थियो।

अध्यक्ष सिंहले कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूको सीप र क्षमता विकासका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाइन्। उनले अभिकर्ता सञ्जालमा नेतृत्व विकासलाई प्राथमिकता दिँदै यसका लागि कम्पनीले आवश्यक लगानी गर्ने बताइन्।

2