Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपीडितका लागि चलचित्र क्षेत्रबाट चार लाख ८३ हजार सहयोग

बाढीपीडितका लागि चलचित्र क्षेत्रबाट चार लाख ८३ हजार सहयोग
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाले आर्थिक सहयोग प्रदान गरेका छन्।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा तीन लाख ३३ हजार ३३३ रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो। त्यसैगरी, नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्की र कलाकार मनोज आचार्यले एक लाख ५० हजार रुपैयाँ सहयोग जम्मा गरेको भौचर मन्त्री तिमिल्सिनालाई हस्तान्तरण गरेका छन्। दुवै संस्थाबाट गरी बाढीपीडितका लागि कुल चार लाख ८३ हजार ३३३ रुपैयाँ सहयोग उपलब्ध भएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, निवर्तमान अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष रवीन्द्र खड्का तथा कलाकार शर्मिला मल्ललगायतको सहभागिता थियो।

सो अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा चलचित्र क्षेत्रबाट गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार सहकार्य गर्न तयार रहेको बताए। साथै, चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत, कानुनी तथा आर्थिक पक्षमा सुधार गर्दै अघि बढ्ने सरकारको तयारी रहेको उनले उल्लेख गरे।

2