Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीलाई अर्थमन्त्रीको बिदाइ

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीलाई अर्थमन्त्रीको बिदाइ
A A+ A-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका छन्।

मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित भेटमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहलाई पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ पुस्तक उपहारस्वरूप प्रदान गरेका थिए।

प्रधानमन्त्री शाह मङ्गलबार साँझ ७ः१२ बजेको उडानमार्फत अमेरिका प्रस्थान गरेका हुन्। उनी असोज ८ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणका क्रममा उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्। यसका साथै प्रधानमन्त्रीले सम्हाल्दै आएको रक्षा मन्त्रालयको कार्यभार पनि वाग्लेले नै सम्हाल्नेछन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान गरेपछि रिक्त रहेको परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले सोमबार नै अर्थमन्त्री वाग्लेलाई तोकेका थिए।

2