Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बागलुङमा सुपथ मूल्य पसलमा उपभोक्ताको भीड

बागलुङमा सुपथ मूल्य पसलमा उपभोक्ताको भीड
A A+ A-

बागलुङ। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी बागलुङमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित आफ्नै कार्यालय भवनबाट यो पसल सञ्चालनमा ल्याएको हो।

सोमबारदेखि सञ्चालनमा आएको यस पसलमा दैनिक सयौँ उपभोक्ता किनमेलका लागि पुग्ने गरेका छन्। चाडपर्वको समयमा बजारमा हुने अनावश्यक मूल्यवृद्धिबाट सर्वसाधारणलाई राहत दिने उद्देश्यले पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए। पसलले दैनिक ५ सय जनालाई सेवा दिन सक्ने क्षमता राख्छ।

पसलमा चिनी प्रतिकिलो १ सय रुपैयाँ, नुन २४ रुपैयाँ, तोरीको तेल प्रतिलिटर ३ सय ८० रुपैयाँ तथा आँटा र मैदा दुई केजीको १ सय ५० रुपैयाँमा उपलब्ध छ। बजार मूल्यको तुलनामा चिनीमा प्रतिकिलो ३० रुपैयाँ, नुनमा ४ रुपैयाँ, तेलमा ४५ रुपैयाँ र आँटा तथा मैदामा प्रतिकेजी २० रुपैयाँ सस्तो पर्ने कार्यालयले जनाएको छ।

उपभोक्ताले प्रतिव्यक्ति अधिकतम ५ किलो चिनी, ५ किलो नुन, ५ लिटर तेल तथा ४-४ किलो आँटा र मैदा खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ। यो पसल कात्तिक ३० गतेसम्म बिहान साढे ९ बजेदेखि बेलुका साढे ४ बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाको दिन भने पसल बन्द रहनेछ।

2