udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लघु, घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ

लघु, घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ
A A+ A-

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योगको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री वाग्लेले मुलुकको आर्थिक विकासका लागि यस्ता उद्योगको भूमिका अपरिहार्य रहेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

महासङ्घकी अध्यक्ष शोभा गुरुङको नेतृत्वमा गएको टोलीले आगामी १० वर्षलाई लघु, घरेलु तथा साना उद्योग विकास दशकका रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ। साथै, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा, नयाँ उद्योगलाई कर छुट र सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव महासङ्घले दिएको छ।

महासङ्घले मेड इन नेपाल अभियान, निर्यात सहजीकरण र आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्न पनि आग्रह गरेको छ। यसका साथै महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, १०० स्टार्टअप-१०० इन्भेष्टर कार्यक्रम र फास्ट-ट्रयाक इन्डष्ट्रियल सर्भिस लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ।

सो अवसरमा महासङ्घले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ। अध्यक्ष गुरुङले उक्त रकम मन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन्। प्रतिनिधिमण्डलमा महासङ्घका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महिला उद्यमी समितिकी अध्यक्ष, महासचिव र कोषाध्यक्षको सहभागिता थियो।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action