udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बैंकहरूले शेयरबजारको लगानी ४५ दिनमै फिर्ता लिन पाउने

बैंकहरूले शेयरबजारको लगानी ४५ दिनमै फिर्ता लिन पाउने
A A+ A-

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयरबजारमा गरेको लगानी ४५ दिनपछि फिर्ता लिन पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो। यसअघि बैंकहरूले नेप्सेमा सूचीकृत कम्पनीको शेयर खरिद गरेको कम्तीमा ६ महिनासम्म बेच्न नपाउने नियम थियो।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले शेयरबजारमा गरेको लगानी ४५ दिनपछि बेच्न सक्नेछन्। यसले बजारमा हुने नाफा वा नोक्सानको अवस्था जे भए पनि बैंकहरूलाई आफ्नो लगानी छिटो उठाउन सहज हुनेछ। केही दिनअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको २१ बुँदे पुँजीबजार सुधार कार्ययोजनामा बैंकहरूको लगानी फिर्ताको प्रक्रियालाई सहजीकरण गर्ने उल्लेख थियो।

नयाँ निर्देशनअनुसार धितोपत्र बजारमा सूचीकृत संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइनेछ। यसबाहेक कुनै पनि प्रबन्धमार्फत शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाइने व्यवस्था पनि थपिएको छ। बैंक तथा वित्तीय संस्थाले यो व्यवस्था कार्यान्वयन गर्नका लागि आफ्नो सञ्चालक समितिबाट लगानी नीति तथा कार्यविधि स्वीकृत गराउनुपर्नेछ। सरकारी सुरक्षणपत्र र राष्ट्र बैंकको ऋणपत्रमा गरिने लगानीका लागि पनि सोही प्रक्रिया अपनाउनुपर्ने हुन्छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action