Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय ३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

2