Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

जुम्लामा उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दो

जुम्लामा उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दो
A A+ A-

काठमाडौं। जुम्लामा पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गएको छ भने उद्योग खारेज गर्नेको सङ्ख्या भने निरन्तर बढिरहेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टङ्कप्रसाद न्यौपानेका अनुसार पछिल्लो चार वर्षदेखि यस्तो प्रवृत्ति देखिएको हो।

आर्थिक वर्ष २०८२/८३ मा उद्योगतर्फ १८० वटा उद्योग खारेज भएका छन् भने १८८ वटा नयाँ उद्योग दर्ता भएका छन्। सोही अवधिमा ३३४ वटा उद्योगको नवीकरण गरिएको छ। वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता, ५८ नवीकरण र ५२ वटा खारेज भएका छन्। सो आवमा विभिन्न शीर्षकमा करिब १६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको भदौ महिनासम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ११९ वटा नवीकरण र पाँचवटा उद्योग खारेज भएका छन्। वाणिज्यतर्फ भने ११ वटा नयाँ उद्योग दर्ता भएका छन्।

जुम्लामा दर्ता भएका उद्योगहरूमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधि क्षेत्रका उद्योगहरू समावेश छन्। कार्यालयका अनुसार पछिल्लो समयमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घट्ने र खारेजी गर्नेको सङ्ख्या बढ्ने क्रम देखिएको छ।

2