Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

अर्थमन्त्री वाग्लेले अमेरिकामा उच्चस्तरीय भेटवार्ता गर्ने

अर्थमन्त्री वाग्लेले अमेरिकामा उच्चस्तरीय भेटवार्ता गर्ने
A A+ A-

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार वासिङ्टन डीसी पुगेका छन्। वासिङ्टनस्थित नेपाली दूतावासका अनुसार अर्थमन्त्री वाग्लेलाई विमानस्थलमा कार्यवाहक राजदूत शरदराज अरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बांगासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

भेटवार्ताका क्रममा नेपालको आर्थिक साझेदारी र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अन्य उच्चस्तरीय भेटघाटसमेत गर्ने दूतावासले जानकारी दिएको छ।

2