Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
A A+ A-

काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवाका मुख्य राजमार्गका सडक खण्डहरू गत असोज १० गते आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

मनाङमा असोज १८ गते आएको बाढीले बेशीसहर देखि खाङसारसम्म जाने सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। त्यस्तै म्याग्दीको बेनी-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेवगरमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ।

नवलपरासीको कालीगण्डकी करिडोरमा पनि सडक अवरोध कायमै छ। बुलिङटार गाउँपालिका-६ घुमाउरी घाटमा असोज १० गते राति ७:३० बजे पहिरो जाँदा सडक एकतर्फी भएको छ।

सोही करिडोरको बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४:४५ बजे गएको पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा छ। उक्त खण्डमा ठूला सवारी साधनहरू आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

2