Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

धितोपत्र बोर्डद्वारा सेयर बिक्रीको पूर्वसूचनासम्बन्धी व्यवस्थामा संशोधन

धितोपत्र बोर्डद्वारा सेयर बिक्रीको पूर्वसूचनासम्बन्धी व्यवस्थामा संशोधन
A A+ A-

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीहरूले सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ। बोर्डले भदौ ९ गते जारी गरेको निर्देशनलाई परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब आधारभूत सेयरधनीले आफूसँग रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा मात्र ५ कारोबार दिन अगावै सूचना दिनुपर्नेछ। यसअघि ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्दा १५ दिन अगावै जानकारी दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो।

बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यका अनुसार सेयर बिक्रीको पूर्वसूचना दिएका सेयरधनीले सेयर बिक्री नगरेको वा आंशिक बिक्री गरेको अवस्थामा पुनः सेयर खरिद गरेमा त्यसको मूल्य तथा परिमाणको जानकारी कम्पनीलाई गराउनुपर्नेछ। कम्पनीले उक्त विवरण प्राप्त हुनासाथ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ।

2