Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

जेलियोका ४ नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

जेलियोका ४ नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा
A A+ A-

काठमाडौं। भारतीय विद्युतीय सवारी ब्रान्ड जेलियोले नेपाली बजारमा आफ्ना चार नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नयाँ मोडलहरू सार्वजनिक गरिनुका साथै आधिकारिक शोरुमको समेत उद्घाटन गरिएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएका यी स्कुटरहरूमा आधुनिक डिजाइन, उच्च दक्षताको इलेक्ट्रिक मोटर र आधुनिक ब्याट्री प्रविधि जडित छ। कम्पनीका अनुसार स्कुटरहरूमा डिजिटल डिस्प्ले, आरामदायी सिट र पर्याप्त स्टोरेज क्षमताको व्यवस्था गरिएको छ।

दसैँ तथा तिहारको अवसर पारेर कम्पनीले आफ्ना चारवटै मोडलको खरिदमा १५ हजार रुपैयाँसम्मको विशेष छुट दिने घोषणा गरेको छ। ग्राहकहरूलाई सेवा प्रदान गर्न आधिकारिक डिलर नेटवर्कमार्फत फाइनान्स, एक्सचेञ्ज र टेस्ट राइडको सुविधा उपलब्ध गराइनेछ। साथै, बिक्रीपछिको मर्मतसम्भार, स्पेयर पार्ट्स र प्राविधिक सहयोगको व्यवस्था पनि गरिने कम्पनीले जनाएको छ।

जेलियोले आगामी दिनमा नेपालका प्रमुख सहरहरूमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय सवारीसाधनको पहुँच बढाउने लक्ष्य राखेको छ।

2