Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

मंगलबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार २०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

2