Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन
A A+ A-

काठमाडौं-  भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएको थियो ।

सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित १८ जना सम्पर्क विहीन भएका हुन् ।

बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ ।

2