Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

झापामा उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई जरिवाना

झापामा उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई जरिवाना
A A+ A-

झापा: जिल्ला प्रशासन कार्यालयले उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ। भदौ २० देखि असोज २८ गतेसम्म गरिएको बजार अनुगमनका क्रममा उक्त कारबाही गरिएको हो।

अनुगमनका क्रममा म्याद गुज्रिएको गाईको दाना बिक्री गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, अखाद्य अमिलो पदार्थ बिक्री गर्ने श्रीराम अमिलो भण्डार र इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। ओमशान्ति मिष्ठान्न भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सो अवधिमा १३४ फर्म तथा व्यवसायको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा दुई लाख ४० हजार ४४३ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ। दमक-१ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ।

2