Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवाको भोटेकोसी बाढीले १२ हजारभन्दा बढीको रोजगारी खोस्यो

रसुवाको भोटेकोसी बाढीले १२ हजारभन्दा बढीको रोजगारी खोस्यो
A A+ A-

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले रसुवाको भोटेकोसीमा आएको बाढीका कारण १२ हजारभन्दा बढी मानिसले रोजगारी गुमाएको निष्कर्ष निकालेको छ। महासंघले बाढी प्रभावित क्षेत्रको आर्थिक तथा सामाजिक अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार बाढीबाट ५६८ व्यावसायिक फर्म तथा कम्पनी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। जसमध्ये ७३ प्रतिशत व्यवसाय रसुवामा प्रभावित भएका छन् भने नुवाकोटमा २४ प्रतिशत तथा धादिङ, गोरखा र चितवनमा गरी करिब ३ प्रतिशत व्यवसाय प्रभावित भएका छन्।

महासंघका अनुसार होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्रका मात्र १ हजार २०० व्यावसायिक फर्महरू बाढीको चपेटामा परेका छन्। अध्ययनले साना व्यवसायीहरूलाई २२ लाख रुपैयाँदेखि ९४ लाख रुपैयाँसम्म र ठूला व्यवसायलाई ४२ करोड रुपैयाँसम्मको क्षति पुगेको देखाएको छ। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले पुर्‍याएको व्यावसायिक क्षतिको विवरण सार्वजनिक गर्दै महासंघले उक्त जानकारी दिएको हो।

2