Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्राधिकरणको घोषणा

बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्राधिकरणको घोषणा
A A+ A-

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बमिा क्षेत्रलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

बीमकहरुसँग प्रभावकारी समन्वयको लागि नियामकीय अलर्ट सिस्टम (Regulatory Alert System) को विकास गर्ने, प्राधिकरणमा ज्ञान व्यवस्थापन प्रणाली (Knowledge Management System) निर्माण गर्ने, Insurance Regulatory Management Information System (IRMIS) र Agriculture and Livestock Insurance System (ALIS) ललाई थप प्रभावकारी बनाउने जनाइएको छ ।

बीमकले बीमितलाई दाबी प्रक्रियाको अवस्थाबारे अद्यावधिक जानकारी दिने प्रणालीको व्यवस्था गराउने, बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक कानूनी संरचना विकास गरी प्रभावकारी कार्यान्वयन गर्ने र विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने संयन्त्रको विकास गर्ने जनाएको छ ।

2