Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

कपिलवस्तुका किसान खसीबोकाको मूल्य नपाउँदा निराश

कपिलवस्तुका किसान खसीबोकाको मूल्य नपाउँदा निराश
A A+ A-

काठमाडौं। वर्षभरि पालेका खसीबोका बिक्री गरेर चाडपर्वको खर्च जुटाउने योजनामा रहेका कपिलवस्तुका किसान यस वर्ष उचित मूल्य नपाउँदा निराश बनेका छन्।

चन्द्रौटा पशु हाटबजारमा पर्याप्त खसीबोका बिक्रीका लागि ल्याइए पनि खरिदकर्ताको अभावमा किसानले सोचेजस्तो मूल्य पाउन सकेका छैनन्।

शिवराज नगरपालिका-४ चनईका इरफान खानले उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गरे। स्थानीय चित्रबहादुर श्रीपालीले १७ हजार रुपियाँ मूल्य तोकिएको आफ्नो बोका ११ हजार रुपियाँमा बेच्न बाध्य हुनुपरेको बताए। उनले भने, “केही वर्ष अघिसम्म दसैँका बेला खसी बजार निकै उत्साहित हुन्थ्यो, यसपालि त दसैँ कसरी मनाउने भन्ने पिरलो भएको छ।”

नेपाल-भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएपछि अवैध रूपमा भित्रिने खसीबोकाको संख्या घटेको छ। यद्यपि, बजारमा खरिदकर्ताको चाप नहुँदा स्थानीय उत्पादनले उचित बजार पाउन नसकेको हो।

शिवराज नगरपालिका-३ स्थित एस बहुउद्देश्यीय कृषि फर्मकी सञ्चालिका सम्झना थारुले स्थानीय बजारमा बिक्री नभएका उत्पादन अन्यत्र पठाउँदा ढुवानी खर्चले गर्दा लगानी उठाउनै कठिन भएको बताए।

प्रत्येक मङ्गलबार लाग्ने चन्द्रौटा पशु हाटबजारमा कपिलवस्तु, अर्घाखाँची, दाङ, प्युठान, रुपन्देही र नवलपरासीका किसान तथा व्यापारी आउने गर्छन्।

चन्द्रौटा पशु हाटबजार व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कुद्दुसले दसैँ नजिकिएसँगै चहलपहल बढे पनि विगतको तुलनामा कारोबार कम रहेको जानकारी दिनुभयो। बिक्रीका लागि खसीबोका बढी आए पनि खरिदकर्ता कम हुँदा कारोबार प्रभावित भएको उनको भनाइ छ।

2