Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि
A A+ A-

काठमाडाैँ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ।

सिंगापुरको सरकारी निकाय इन्टरप्राइज सिंगापुरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, अगस्टमा पनि गैरतेल घरेलु निर्यात ४६.१ प्रतिशतले बढेको थियो।

सेप्टेम्बरमा विद्युतीय सामग्रीको निर्यात १०७.६ प्रतिशतले बढेको छ । कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित वस्तुको बलियो मागले यस वृद्धिलाई सहयोग पुर्‍याएको हो। यसैगरी, गैरविद्युतीय सामग्रीको निर्यात ५४.२ प्रतिशतले वृद्धि भएको छ ।

गैरतेल पुनःनिर्यात पनि सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा ४७.८ प्रतिशतले बढेको छ । अगस्टमा यस्तो निर्यात ५३.२ प्रतिशतले वृद्धि भएको थियो।

पुनःनिर्यातअन्तर्गत विद्युतीय सामग्रीको निर्यात ६४.२ प्रतिशत र गैरविद्युतीय सामग्रीको निर्यात २२.१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।

यसैबिच सिंगापुरको कुल वस्तु व्यापार सेप्टेम्बरमा ५०.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना अगस्टमा यस्तो वृद्धि ४४.४ प्रतिशत थियो । सेप्टेम्बरमा निर्यात र आयात दुवैमा वृद्धि भएको इन्टरप्राइज सिंगापुरले जनाएको छ।

2