Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम साढे ९ अर्ब माथि

आज पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम साढे ९ अर्ब माथि
अ+ अ-

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार बजार २६.८९ अङ्कले बढेर २ हजार ७३१.८० को बिन्दुमा पुगेको हो ।

यस दिन कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी उपसूचकतर्फ हाइड्रो र व्यापार उपसमूहको सेयरमा गिरावट आउँदा अन्य समूहको सेयर वृद्धि भएको छ ।

नेप्से वृद्धि भएको दिन सबैभन्दा बढी सेयर एनआरएनए इन्फ्रास्टक्चरको किनबेच भयो ।

2