Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

साउदी अरबका तेल केन्द्र र विमानस्थलमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

साउदी अरबका तेल केन्द्र र विमानस्थलमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी
A A+ A-

काठमाडौं- यमनका हुथी विद्रोहीले साउदी अरबका महत्वपूर्ण तेल संरचना र विभिन्न अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन्। हुथी प्रवक्ता याह्या सारीका अनुसार साउदी अरामकोको यान्बुस्थित केन्द्र, राबिग तेल प्रशोधन केन्द्र र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको हो।

प्रवक्ता सारीले दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नजरान विमानस्थल र खमिस मुशैतस्थित एक हवाई सैन्य अखडालाई पनि निशाना बनाइएको उल्लेख गरेका छन्। हुथी विद्रोहीको यस दाबीबारे साउदी अरबले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसैबीच, साउदी रक्षा मन्त्रालयले हुथी विद्रोहीद्वारा प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै निष्क्रिय पारिएको जनाएको छ। मन्त्रालयका अनुसार ती क्षेप्यास्त्रका अवशेष मक्काको वादी अल-मुगमास क्षेत्रमा खसेका छन्। त्यसैगरी, क्षेप्यास्त्रका टुक्राहरू जेद्दा, ताइफ र राबिग क्षेत्रमा पनि भेटिएको मन्त्रालयले जानकारी दिएको छ।

2