Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

चाडपर्वमा उद्योग बन्द हुँदा काठमाडौंमा ग्यासको अभाव

चाडपर्वमा उद्योग बन्द हुँदा काठमाडौंमा ग्यासको अभाव
A A+ A-

काठमाडौं: राजधानीमा खाना पकाउने ग्यासको अभाव अझै हटेको छैन । चाडपर्वका कारण ग्यास उद्योगहरू बन्द हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । गोठाटारका केशव जोशीले ग्यास नपाएको एक साता भइसकेको छ । उनले डिलरबाट ग्यास कहिले आउने भन्ने टुङ्गो नभएको जवाफ पाइरहेका छन् । यस्तै समस्या चन्द्रागिरिका मनिष खडायतले पनि भोगिरहेका छन् । घटस्थापनादेखि नै ग्यास नपाएपछि उनले होटेलमा खाना खानुपर्ने बाध्यता रहेको बताए ।

नेपाल आयल निगमका अनुसार अहिले काठमाडौंमा ग्यास बुलेट भित्रिन कुनै अवरोध छैन र आपूर्ति सामान्य अवस्थामा छ । तर, चाडपर्वको समयमा उद्योगहरू बन्द हुँदा बजारमा अभाव देखिएको हो । ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार अधिकांश उद्योग फूलपातीदेखि बन्द भएका थिए । आइतबारदेखि उद्योग खुल्न थालेकाले अबको एक-दुई दिनमा आपूर्ति सहज हुने उनको भनाइ छ ।

यसअघि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा काठमाडौंमा ग्यासको चरम अभाव भएको थियो । सोही समस्याका कारण तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी थिइन् । हाल उक्त मन्त्रालय दीपककुमार शाहले सम्हालिरहेका छन् । ग्यासको समस्या दीर्घकालीन रूपमा समाधान गर्न मन्त्रालयले घरायसी र व्यावसायिक प्रयोजनका लागि सिलिन्डर वर्गीकरण गर्ने तयारी गरेको छ । यसका लागि एक कार्यदल गठन गरी अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।

2