Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

आज सामान्य बढ्यो सुन चाँदीको भाउ
A A+ A-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

2