Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि
A A+ A-

काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेर आज २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो। त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँले बढेको थियो भने कात्तिक ८ गते एकै दिन ११ हजार ७ सय रुपैयाँले घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको भाउ तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य १ सय ७५ रुपैयाँले घटेर ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत वर्षको माघ १५ गते रेकर्ड गरिएको थियो, जतिबेला सुनको भाउ २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। चाँदीको हकमा पनि माघ १५ गते नै ७ हजार ५ सय ५ रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दु कायम भएको थियो। यस्तै माघ १८ गते चाँदीको मूल्यमा १ हजार ५ सय ६५ रुपैयाँको गिरावट आएको थियो, जुन हालसम्मकै उच्च दैनिक गिरावट हो।

2