Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर लागु

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर लागु
A A+ A-

काठमाडौं: नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलका लागि लाग्ने पल्सको समयावधिमा परिमार्जन गरेको छ। अब सबै देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुने टेलिकमले जनाएको छ। यसअघि ३० सेकेन्डको पल्स दर कायम थियो।

नेपाल दूरसञ्चार प्राधिकरणबाट भदौ २४ गते प्राप्त स्वीकृति बमोजिम दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार उक्त पल्स दर कायम गरिएको हो। टेलिकमका अनुसार इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ को प्रयोग गरी गरिने कलमा यो नयाँ व्यवस्था लागु हुनेछ।

यसअघि २०८२ साल फागुन १ गतेको निर्णय अनुसार ५८ वटा देशमा ६० सेकेन्डको पल्स दर पहिले नै लागु भइसकेको थियो। अब बाँकी रहेका अन्य सबै देशमा मङ्सिर ८ गतेदेखि सोही दर लागु हुनेछ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकले कल गर्दा सुरुमा एक्सेस कोड र त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड तथा सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ। विभिन्न देशमा कल गर्दा लाग्ने दररेटका बारेमा विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा हेर्न सकिने प्रवक्ता लामिछानेले बताए।

2