Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

आज घट्यो सुन चाँदीको भाउ

आज घट्यो सुन चाँदीको भाउ
A A+ A-

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो। आज  छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

2