Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी २२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।

2