Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नबिल बैंक नवौँ पटक सर्वाधिक करदाता

नबिल बैंक नवौँ पटक सर्वाधिक करदाता
A A+ A-

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर बुझाएको भन्दै नेपाल सरकारले बैंकलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए। बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीले सम्मान ग्रहण गरेका थिए।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको बैंकले जनाएको छ।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि बैंकका कर्मचारी र ग्राहकको विश्वास तथा योगदानको प्रतिफल भएको बताए। उनले करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवार व्यावसायिक अभ्यास र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी राजस्व योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ।

चार दशकभन्दा लामो बैंकिङ अनुभव रहेको नबिल बैंकले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्दै आएको छ। बैंकले डिजिटल सेवाका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।

हाल बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ।

2