Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।  चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी २२ सय २५ रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय २० रुपैयाँमा किनबेच भएको थियो।

2