Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको हो ।

आज सुन तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ  भने चाँदी २२ सय ८० रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

2