Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

प्रभु इन्स्योरेन्सले अठार प्रतिशत बोनस सेयर दिने

प्रभु इन्स्योरेन्सले अठार प्रतिशत बोनस सेयर दिने
A A+ A-

काठमाडौँ- प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आवमा आर्जन गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्न सफल भएको जानकारी दिनुभयो । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उहाँको भनाइ छ ।

ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागु गरिसकेको अध्यक्ष मल्लको भनाइ छ ।

2